शनिबार, साउन २, २०८३ Saturday 18th of July 2026

मन्त्री रामकुमारी झाक्री अस्पताल भर्ना

  • प्रकाशित मिति : बिहिबार, कार्तिक ११, २०७८


मन्त्री रामकुमारी झाक्री अस्पताल भर्ना

११ कार्तिक काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाक्री स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पताल भर्ना भएकी छन् । ज्वरो र खोकीको समस्या देखिएपछि बुधबार राती ९ बजे अस्पताल भएको अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकारी डा भुपेन्द्र बस्नेतले जानकारी दिए।
उनका अनुसार मन्त्री झाक्री तीन दिन अस्पतालमा नै चिकित्सकको निगरानीमाा बस्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra