शनिबार, साउन २, २०८३ Saturday 18th of July 2026

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे रेक्टरमा डा थापा नियुक्त

  • स्वास्थ्य पत्र सम्बाददाता
  • प्रकाशित मिति : बिहिबार, पुस १०, २०७६


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे रेक्टरमा डा थापा नियुक्त

काठमाडाैं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे रेक्टरमा डा निरेश थापा नियुक्त भएका छन्। प्रतिष्ठानका सहकुलपति समेत रहेका थापालाई स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै डा थापालाई रेक्टरको जिम्मेवारी दिएको मन्त्रालय स्रोतले जानकारी दियो।

प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्रराज वाग्लेले शिक्षाध्यक्ष पदको नियुक्तिका लागि डा निरेश थापा सहित तीन जनाको नाम सिफारिस गरेका थिए। डा थापा पहिलो नम्बरमा सिफारिसमा परेका थिए। दोस्रोमा प्राडा भरतमणि पोखरेल र तेस्रोमा प्राडा बद्री बडु सिफारिस भएका थिए।

रेक्टरमा नियुक्त भएका थापा विसं २०७१/०७२ सालदेखि प्रतिष्ठानमा कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra