शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

जनताको घाउमा मल्हम पट्टी लगाउन पुगे परराष्ट्र मन्त्री – ज्ञवाली

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : बुधबार, साउन ८, २०७६


जनताको घाउमा मल्हम पट्टी लगाउन पुगे परराष्ट्र मन्त्री – ज्ञवाली

८ साउन, बुटवल

 

अविरल वर्षा पश्चातको पहिरोले निम्त्याएको मारमाा परेका आफू निर्वाचित क्षेत्रका जनताको घाउमा मल्हम लगाउन परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली हिजो  नै गुल्मी पुगि घाइतेको उद्वार र राहत वितरणमा जुटेका हुन । घाइतेलाई थप उपचारका लागि संगै  गुल्मिबाट काठमाडौ लिएर फर्किदै गरेको फोटो फिचर …फोटो : सुदन ज्ञवाली

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra