शुक्रबार, साउन ११, २०८१ Friday 26th of July 2024

देवदह मेडिकल कलेजको सेवा गाउँगाउँमा

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : आइतवार, साउन १२, २०७६


देवदह मेडिकल कलेजको सेवा गाउँगाउँमा

कृष्ण गाउँले

देवदह नगरपालिका वार्ड नं.- ९ भलुही रुपन्देहीमा अवस्थित देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युट प्रा लीले बिगत डेढ दशक देखि अाफ्ना सेवा तथा सुबिधाहरु सञ्चालन गर्दै अाइरहेको छ । सामाजिक, अार्थीक, भौगोलिक, राजनीतिक तथा विभिन्न कारणले पछि परेका वस्तिहरुमा निरन्तर नि:शुल्क स्वास्थ्य शिविर सञ्चालनका अलवा स्वास्थ्यसंग सम्बन्धित विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै अाइरहेको छ । स्वास्थ्य उपचारको पहुँचबाट कोही पनि बञ्चित हुनु नपरोस् साथै अस्पताल टाढा भएको कारण रोगलाई साँचेर बस्न नपरोस् भन्ने उदेश्यले निम्न निःशुल्क यातायात सेवा सञ्चालनमा रहेको कुरा जानकारी गराउन चाहन्छौं ।

* हाल सञ्चालीत रुटहरु :-

(१) प्रत्येक आईतवार कपिलवस्तु जिल्लाका निम्न स्थानहरु : गोरुसिङ्गे – इमिलिया – खैरेनीपुर – चन्द्रौटा ( चन्द्रौटाबाट बस बिहान ९:०० बजे छुट्नेछ )

(२) प्रत्येक सोमबार कपिलवस्तु जिल्लाका निम्न स्थानहरु : गोरुसिङ्गे – बुड्डी – विजगौरी – महाराजगन्ज (महाराजगन्जबाट बस बिहान ९:०० बजे छुट्नेछ )

(३) प्रत्येक मंगलबार कपिलवस्तु जिल्लाका निम्न स्थानहरु : गोरुसिङ्गे – बुड्डी – भेलाई – पत्थरकोट ( पथ्थरकोटबाट बस बिहान ९:०० बजे छुट्नेछ )

(४) प्रत्येक बुधबार नवलपरासी जिल्लाका निम्न स्थानहरु : सुनवल – परासी – महेशपुर ( महेशपुर बाट बस बिहान ९:३० बजे छुट्नेछ )

(५) बिहीबार नवलपरासी जिल्लाका निम्न स्थानहरु : बर्दघाट – गोपिगञ्ज – कुडिया – त्रिवेणी ( त्रिवेणीबाट बस बिहान ९:३० बजे छुट्नेछ )

(६) शुक्रबार कपिलवस्तु जिल्लाका निम्न स्थननहरु : चार नं. – बनगाई -भलवाड – जिनवा – भर्लावास ( भर्लावासबाट बस बिहान ९:०० बजे छुट्ने छ )

* देवदह मेडिकल कलेजमा उपलब्ध स्वास्थ्य सेवाहरु :-

फिजिसियन सेवा, हाडजोर्नी तथा नशा, न्यूरोसर्जरी सेवा,
प्रजनन स्वास्थ्य प्रसुती, बालरोग एवम् बाल शल्यक्रिया, नाक, कान, घाँटी रोग सेवा, दन्त रोग सेवा, आँखा रोग सेवा, पेट तथा छाती रोग सेवा, मनोचिकित्सा तथा पुनःस्थापना, छाला तथा यौन रोग, एनेस्थेसियोलोजि, प्रयोगशाला, डिजिटल एक्स-रे, इ. सि.जि. तथा अल्ट्रासाउन्ड, डटस सेवा, अो. पि. डि., इमर्जेन्सी, अाई. सि. यु, एन. अाई. सि. यु, पि. अाई. सि. यु, खोप सेवा, फिजियोथेरापि, एम्बुलेन्स (२४सै घण्टा), फार्मेसी (२४ सै घण्टा), नेपाल सरकारको आमा सुरक्षा कार्यक्रम अन्तर्गत निशुल्क प्रसुति सेवा, नेपाल सरकारद्वारा सञ्चालीत स्वास्थ्य बिमा कार्यक्रमको रिफरल सेन्टर, सम्पूर्ण प्रकारका शल्यक्रिया सेवाहरु ।

माथि उल्लेखित कुनै समस्याको सफल समाधानको लागि देवदह मेडिकल कलेज सधैं हाँजिर रहेको जानकारी गराउँदै सम्पुर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि साथै सुस्वास्थ्यको कामना गर्दछौं ।

थप जानकारीको लागि – ९८४७०९२५३७ ( यातायात ) – ९८४६९३१७५० ( एम्बुलेन्स ) फोन नं. ०७१-४०३००२, ०७१-४०३००४ E-mail: devdahacollege@gmail.com

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra