शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

मेडिकल काउन्सिलले तोक्यो नयाँ सिट देवदह मेडिकल कलेजले पायो ५० सिट

  • स्वाथ्यपत्र संवाददाता
  • प्रकाशित मिति : आइतवार, कार्तिक ३, २०७६


मेडिकल काउन्सिलले तोक्यो नयाँ सिट देवदह मेडिकल कलेजले पायो ५० सिट

 काठमाडौं- चिकित्सा शिक्षा आयोगको आग्रहपछि नेपाल मेडिकल काउन्सिलले मेडिकल कलेजहरुका लागि नयाँ सिट निर्धारण गरेको कुरा स्वास्थ्य खबरपत्रिका छ। काउन्सिलले एमबिबिएस र बिडिएसका लागि यो शैक्षिक सत्रको सिट तोकेको हो ।

काउन्सिलले आयोगको आग्रह अनुसार काठमाडौं विश्वविद्यालय र सम्बन्धन प्राप्त मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कलेजहरुका लागि सिट तोकेको हो ।

काउन्सिलका अनुसार एमबिबिएस तर्फ बढीमा १०० र बिडिएस तर्फ ५० सिट तोकिएको छ।

कसलाई कति ?

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान- एमबिबिएस १००, बिडिएस ५०

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान- एमबिबिएस ६५

काठमाडौं स्कुल अफ मेडिसिन धुलिखेल- एमबिबिएस ८५, बिडिएस ५०

नोबेल मेडिकल कलेज- एमबिबिएस १००, बिडिएस ३५

विराट मेडिकल कलेज- एमबिबिएस् ७५

काठमाडौं मेडिकल कलेज- एमबिबिएस १००, बिडिएस ५०

नेपाल मेडिकल कलेज- एमबिबिएस १००, बिडिएस ५० कलेज अफ मेडिकल साइन्सेस- एमबिबिएस १००, बिडिएस ५०

लुम्बिनी मेडिकल कलेज- एमबिबिएस १००

नेपालगञ्ज मेडिकल कलेज- एमबिबिएस १०० मनिपाल मेडिकल कलेज- एमबिबिएस १००

देवदह मेडिकल कलेज- एमबिबिएस ५० कान्तिपुर डेन्टल कलेजल- बिडिएस ५०

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra