सोमवार, साउन ४, २०८३ Monday 20th of July 2026

देवदह मेडिकल कलेजमा सरसफाइ कार्यक्रम

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : आइतवार, माघ २६, २०७६


देवदह मेडिकल कलेजमा सरसफाइ कार्यक्रम

बुटवल : देवदह मेडिकल कलेज परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । कलेजका कम्पनी सचिव कृष्ण पराजुलीको नेतृत्वमा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम सम्बन्धि छ‍ोटो प्रतिकृया दिदै सचिव पराजुलीले मनोवैज्ञानिक रूपमा मैले गरेको फोहोरको व्यवस्थापन म आफै गर्नुपर्छ भन्ने धारणाको विकास सबैमा हुने हो भने कलेज मात्र होइन सम्पूर्ण देश सुन्दर हुनेकुरा बताउनु भयो । कार्यक्रममा एमबिबिएस संकाय प्रिन्सिपल प्रा. डा. पी. सि. महाजन, अस्पताल निर्देशक डा. बिक्रम ज्ञवाली, मुख्य प्रशासकीय अधिकृत माधव सापकोटा, नर्सिङ तथा एच.ए. संकाय प्रिन्सिपल सुनी राना लगायत सम्पूर्ण विभागका डाक्टरहरु, कलेजमा कार्यरत प्रध्यापकहरु, विभिन्न विभागका कर्मचारीहरू, कलेजमा अध्ययनरत विभिन्न संकायका विद्यार्थीहरू लगायतको सक्रियरुपमा सहभागी रहेको थियो ।

नर्सिङ संकायका विद्यार्थीहरु

 


सरसफाइ कार्यक्रम बिहान दस बजे सुरु भई बाह्र बजे सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra