शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

कोरोना प्रकोप : इटालीमा शनिबार २४ घण्टामा मात्रै ७ सय ९३ को मृत्यु

  • एजेन्सी
  • प्रकाशित मिति : आइतवार, चैत्र ९, २०७६


कोरोना प्रकोप : इटालीमा शनिबार २४ घण्टामा मात्रै ७ सय ९३ को मृत्यु

रोम : कोरोना भाइरस(कोभिड–१९) को नयाँ इपिसेन्टर मानिएको युरोपका इटाली र स्पेनमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको छ । कोभिड–१९ संक्रमणबाट युरोपमा मात्रै मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ ।

शनिबार २४ घण्टामा मात्रै इटालीमा ७ सय ९३ जनाको मृत्यु भएको छ।
इटालीमा हालसम्म ५३ हजार ५ सय ७८ जना काेराेनाबाट संक्रमित भएका छन् भने ४ हजार ८ सय २५ जनाकाेमृत्यु भइसकेकाे छ। काेराेनाबाट निकाे हुनेहरु भने ६ हजार ७२ जना छन्।

शनिबारमात्रै कहाँ कति मृत्यु?

इटाली– ७९३

स्पेन – २८८
इरान– १२३
फ्रान्स –११२
अमेरिका– ४६
बेलायत– ५६
नेदरल्यान्ड्स – ३०
जर्मनी – १६
बेल्जियम –३०
स्विजरल्यान्ड –२४
दक्षिण कोरिया –८
चीन – ७
इन्डोनेसिया – ६
स्विडेन,टर्की – ४/१२जना
डेनमार्क, पेरु– ४/१जना
पोर्चुगल, अल्जेरिया – ६/४ जना
ब्राजिल,ग्रिस – ७/३ जना
अर्जेन्टिना, बंगलादेश,बाेस्निया हर्जेगाेविना, चीली, साइप्रस, फिनल्यान्ड, घाना, आइसल्यान्ड, जापान, माैरिसस, मेक्सिकाे, पराग्वे, पेरु, फिलिपिन्स, पाेल्यान्ड, पुरेटाे रिकाे–१/१ जना

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra