काठमाडौं : सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । त्यो भन्दा पछिका दिनमा आवश्यक कदम चालीने सरकारले बताएको छ । मन्त्रिपरिषद्को आज साँझ सकिएको बैठकले यो निर्णय गरेको हो ।
स्रोतकाअनुसार सोमबार विहान १० बजेबाट एक साताका लागि नाका बन्द गरिनेछ ।