शुक्रबार, साउन ११, २०८१ Friday 26th of July 2024

डा राजेन्द्र खनाल लुम्बिनी प्रादेशिक अस्पतालको मेसुबाट हटाइए

  • ✍️ कृष्ण गाउँले
  • प्रकाशित मिति : बुधबार, साउन २७, २०७८


डा राजेन्द्र खनाल लुम्बिनी प्रादेशिक अस्पतालको मेसुबाट हटाइए

२७ साउन, बुटवल । मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले जाँदा जाँदै लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. राजेन्द्र खनाललाई मेडिकल सुपरिटेन्डेन्ट पदबाट हटाएको छ । आज बसेको लुम्बिनी प्रदेश मन्त्री परिषद्को बैठकले लुम्बिनी प्रादेशिक अस्पतालका मेसु खनाललाई हटाउने निर्णय गरेको पत्रकार सम्मेलन मार्फत सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए । खनाललाई रेडियोलोजी डिपार्टमेण्टमा सार्ने निर्णय गरेको सरकारका प्रवक्ता चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra