बुधबार, साउन ९, २०८१ Wednesday 24th of July 2024

सरकारी गाडी मन्त्रालयलाई बुझाएर निजी गाडीमा फर्किए भोजप्रसाद श्रेष्ठ

  • ✍️ कृष्ण गाउँले
  • प्रकाशित मिति : बुधबार, साउन २७, २०७८


सरकारी गाडी मन्त्रालयलाई बुझाएर निजी गाडीमा फर्किए भोजप्रसाद श्रेष्ठ

२७ साउन, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन् । पोखरेलले राजीनामा दिएपछि स्वतह राजिनामा दिएका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले आफूले प्रयोग गरेको सरकारी गाडी मन्त्रालयका सचिव डा बिकास देवकोटालाई बुझाई निजी गाडीमा घर फर्किएका छन । आज दिउँसो पोखरेलले राजीनामा दिएपछि श्रेष्ठले प्रयोग गर्दै आएको लु १ झ ५३७ नम्बरको गाडी मन्त्रालयलाई बुझाएर बा १६ च ९७११ नम्बरको निजी सवारीमा मन्त्रालयबाट बाहिरिएका हुन् ।

विदा हुनु पुर्व मन्त्रालयका सचिव, निर्देशकहरु तथा प्रशासनका कर्मचारीहरु संग बैठक बसि ९९ दिने कार्यकालमा सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra