शुक्रबार, माघ ४, २०८१ Friday 17th of January 2025

शिक्षकहरुका लागि छुट्टै अस्पताल

  • प्रकाशित मिति : शुक्रबार, भदौ २५, २०७८


शिक्षकहरुका लागि छुट्टै अस्पताल

२५ भदौ,काठमाडौं । सरकारले शिक्षकहरुका लागि छुट्टै अस्पताल निर्माण गर्ने तयारी गरेको छ।

शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले पूर्ववर्ती सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट संशोधन गर्न संघीय संसद्मा प्रतिस्थापन विधेयक संसदमा पेस गर्दै उक्त जानकारी दिएका हुन्।

‘शिक्षकहरुको स्वास्थ्य उपचारको लागि छुट्टै अस्पताल निर्माण गर्न अध्ययन गरिनेछ’ प्रतिस्थापन विधेयकमा उल्लेख छ।

निजामती कर्मचारी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाको छुट्टै अस्पताल छ। सरकारले शिक्षकका लागि यस्तै खालको अस्पताल बनाउन तयारी गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra