सोमवार, साउन ४, २०८३ Monday 20th of July 2026

लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्री इन्द्रजीत, राज्यमन्त्री बिमला

  • प्रकाशित मिति : आइतवार, अशोज २४, २०७८


लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्री इन्द्रजीत, राज्यमन्त्री बिमला

२४ असोज, बुटवल । लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको जिम्मेवारी इन्द्रजीत थारुले पाएका छन् भने, स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी बिमला कुमारी खत्रीले पाएकी छिन्।

लुम्बिनी प्रदेश सरकारले आइतबार मन्त्रिहरु बिस्तार गरेको हो।

 

थारु दाङ क्षेत्र नम्बर एक‘क’बाट प्रत्यक्ष निवार्चित सांसद हुन्। उनि माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन । राज्यमन्त्री खत्री दाङ क्षेत्र नम्बर तीन(ख)बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनका श्रीमान उत्तरकुमार ओली सवारी दुर्घटनामा दाङको मसोटमा निधन भएपछि उपनिर्वाचनबाट खत्री निर्वाचित भएकी थिइन। उनी तत्कालिन नेकपाबाट उपनिर्वाचनबाट प्रदेश सभामा आएकी हुन्। उनी नेकपाबाट निर्वाचित भएकाले माओवादी केन्द्रलाई रोजकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra