शनिबार, जेष्ठ ५, २०८१ Saturday 18th of May 2024

बुटवलमा निःशुल्क दन्त शिविर

  • ✍️ कृष्ण गाउँले
  • प्रकाशित मिति : सोमवार, फाल्गुन ९, २०७८


बुटवलमा निःशुल्क दन्त शिविर

९ फागुन, बुटवल ।साइन रेसुङ्गा विकास बैंक लिमिटेडको १४ औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय बुटवलमा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । आधुनिक समाज डेन्टल केयर प्रा लि बुटवलको प्राविधिक सहयोग र बैंकको आयोजनामा सोमबार शिविर सम्पन्न भएको हो ।

शिविरमा बैंकका पदाधिकारी तथा कर्मचारीहरु एवं बैंकका सेवाग्राहीलाई विशेषज्ञ चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूले मुख स्वास्थ्य एवं दन्त परीक्षण गरेका छन् । १ सय ५३ जना सेवाग्राहीले सेवा लिएको शिविरमा दशवटा दाँतको सफाइ एवं स्क्यालिङ् र दुईवटा दाँत उखल्ने काम पनि भएको आधुनिक समाज डेन्टल केयर प्रा लि बुटवलका अध्यक्ष अमृत भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra