शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

शिवरात्रीको अवसरमा नि:शुल्क दन्त शिविर

  • स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन १७, २०७८


शिवरात्रीको अवसरमा नि:शुल्क दन्त शिविर

१७ फागुन पाल्पा । महाशिवरात्रीको अबसरमा पाल्पाको सिद्धबाबा मन्दिर परिसरमा भक्तजन तथा दर्शनार्थीलाई नि:शुल्क दन्त शिविर मार्फत दाँत तथा मुखको परिक्षण गरिएको छ । लायन्स क्लब अफ बुटवल जितगढि र आधुनिक समाज डेन्टल बुटवलको प्राबिधिक सहयोग तथा मन्दिर बिकास समितिको ब्यावस्थनमा शिविर सम्पन्न भएको हो । सामाजीक सेवामा समर्पित स्वस्थ मुख अभियानलाई निरन्तरता दिने सिलसिलामा १०३ जनाले मुख तथा दन्त परिक्षण गरेको मुख स्वास्थ्य नेपालका अभियान्ता तथा अध्यक्ष अमृत भुसालले जानकारि दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra