सन २०१९ डिसेम्बरमा नोवेल कोरोना भाइरसको संक्रमण भएका बिरामी चीनको उहानमा पहिलोपटक देखिए। त्यसपछि हाल अमेरिकालगायत १६ भन्दा बढी देशमा यसका बिरामी देखा परिसकेका छन् । अहिलेसम्म १०६ को मृत्यु भएको छ भने ४ हजार जना भन्दा बढी यसबाट संक्रमित भएको बताइएको छ।
हेरौं