शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

नेपाल चिकित्सक संघ अन्तिम मत परिणाम – अध्यक्षमा कार्की

  • स्वास्थ्य पत्र सम्बाददाता
  • प्रकाशित मिति : मङ्लबार, माघ २८, २०७६


नेपाल चिकित्सक संघ अन्तिम मत परिणाम – अध्यक्षमा कार्की

काठमाडौं : नेपाल चिकित्सक संघको मत परिणाम आएको छ । अध्यक्षका प्रत्यासी डा डा पुष्पमणि खराललाई २ हजार १ सय ३२ मतले पछि पार्दै ४ हजार १ सय ११ मत ल्याएर डा लोचन कार्की विजयी भएका छन ।
चुनावमा एक जना सदस्य पेशागत समावेशी समूहबाट डा लिजन महर्जन बाहेक सबै पदमा डा कार्की नेतृत्वको लोकतान्त्रिक समूह विजयी भएको हो । डा महर्जनले २ हजार ८ सय ७२ मत ल्याएका छन् । संघको २८ औं कार्यकारिणी समितीका लागि निर्वाचन भएको हो । गत शुक्रबारदेखि सुरु भएको मतगणना मंगलबार बिहान साढे २ बजे सकिएको हो । ७ जना पदाधिकारी र ६ जना सदस्यसहित समितीमा १३ जना रहनेछन् ।

अध्यक्षमा १ हजार ३ सय मत गणना हुनुअघि नै डा कार्कीले जित हासिल गरेका थिए। अन्तिम मत गणना नसकिँदै डा कार्कीले जित हासिल गरेपछि डा खरालले बधाई तथा शुभकामना दिएका थिए । निर्वाचनमा देशभरबाट ६ हजार १ सय ५७ मत खसेको थियो।

हेर्नुस् यस्तो छ अन्तिम मतपरिणाम

अध्यक्ष
डा लोचन कार्की – ४१११
डा पुष्पमणि खराल– १९७९

वरिष्ठ उपाध्यक्ष
डा रक्षा श्रेष्ठ– २२६२
डा शिवप्रसाद श्रेष्ठ – ३५९५

उपाध्यक्ष
डा अनिलविक्रम कार्की – ३९४५
डा रञ्जितकुमार झा – १९५४

महासचिव
डा बद्री रिजाल – २४३१
डा मधुर बस्नेत – १३७८
डा दीपेन्द्र पाण्डे – १३०१
डा अजयकुमार मिश्र– ८६९

कोषाध्यक्ष
डा प्रकाश बुढाथोकी– ३२७८
डा सञ्जितकुमार साह– २५७९

सहसचिव
डा निरजकुमार सिंह– ३७९०
डा सैलेन्द्र झा– १८९४

सहकोषाध्यक्ष
डा विश्वाराज दवाडी– ३९३५
डा उदयनारायण सिंह– १९४२

सदस्यहरु
१. अमित चतुर्वेदी– १५७४
२. डा विक्रान्त ढकाल– २५८६
३. डा विपेश आचार्य– २८८०
४. डा दीपकप्रसाद कोइराला– १८६८
५. डा जगदिशचन्द्र विष्ट– १२४९
६. डा लिजन महर्जन– २८७२
७. डा नन्दाकुमारी गुरुङ– ३३१६
८. डा प्रमोद जोशी– २७९६
९. डा प्रवीणकुमार गिरी– ७४७
१०. डा राकेश कुमार साह – २३१३
११. डा रितेश थापा– ३७१७
१२. डा सञ्जिव तिवारी– ३००४
१३. डा सुमन काफ्ले – २२२६
१४. डा त्रिभुवन चन्द्र झा – १८१३

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra