सोमवार, अशोज ८, २०८० Monday 25th of September 2023

चितवनको बिपी क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त

  • स्वास्थ्य पत्र सम्बाददाता
  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन १३, २०७६


चितवनको बिपी क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त

काठमाडौं : सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चितनवस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ जना सदस्य नियुक्त गरेको छ। अस्पताल ऐन २०५३ को दफा ७ को उपदफा १ बमोजिम ६ जना सदस्य नियुक्त गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले सिफारिस गरेको आधारमा मन्त्रिपरिषदले सदस्य नियुक्त गरेको हो । नियुक्त हुनेमा डा सुनन्दा सुन्दास(भोजपुर), रक्षा श्रेष्ठ(धनकुटा), विनय कुमार ठाकुर(जनकपुर), डा कैलास कुमार भण्डारी(सुनसरी), रामप्रसाद न्यौपाने (चितवन) र निशा अधिकारी( चितवन) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra