शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

प्रधानमन्त्री टिचिङ अस्पतालबाट डिस्चार्ज

  • स्वास्थ्य पत्र सम्बाददाता
  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन ३०, २०७६


प्रधानमन्त्री टिचिङ अस्पतालबाट डिस्चार्ज

काठमाडौं : फागुन १९ गते मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भई फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट डिस्चार्ज भएका छन् ।

उनलाई भान्जी समिक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन । समीक्षा बुधबार डिस्चार्ज भइसकेकी हुन् ।

अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री ओली प्रधानमन्त्री निवास बालुवाटर गएका हुन्।

प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको हो । यसअघि उनको १२ वर्ष पहिले भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra