शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

कपिलवस्तु जिल्ला अस्पतालमा एक बिरामीको मृत्यु

  • स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : सोमवार, चैत्र २४, २०७६


कपिलवस्तु जिल्ला अस्पतालमा एक बिरामीको मृत्यु

बुटवल : तौलिहवामा रहेको कपिलवस्तु जिल्ला अस्पतालमा एक बिरामीको ज्यान गएको छ ।

कपिलवस्तु विजयनगर–२ का गोबर्द्धन भरको सोमबार जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको कपिलवस्तु जिल्ला प्रहरी कार्यालयले जानकारी दियो ।

भरलाई अचानक स्वास्थ्य समस्या भएपछि पाँच दिन अघि जिल्ला अस्पताल तौलिहवामा भर्ना गरिएको थियो ।

उनको निमोनियाका कारण ज्यान गएको हो । उनको स्वाब परीक्षणको लागि पठाइएको छ भने थप रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।

३० वर्षीय भरको ट्राभल हिस्ट्रीको बारेमा जानकारी नभइसकेको एसपी राणाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra