बिहिबार, साउन १०, २०८१ Thursday 25th of July 2024

सरकारले पठायो सुदूरपश्चिममा ३३ डाक्टर

  • ✍️ स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : शुक्रबार, बैशाख ५, २०७७


सरकारले पठायो सुदूरपश्चिममा ३३ डाक्टर

काठमाडौं : सरकारले कोरोनाभाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणमा खटिन ३३ जना आवसीय चिकित्सकलाई शुक्रबार यति एयरको जहाज चार्टर्ड गरेर स्वास्थ्य मन्त्रालयले चिकित्सकलाई सुदूरपश्चिमको धनगढी पठाएको हो ।

ती सबै सबै एमडिएमएस दोस्रो वर्षका विद्यार्थीहरु हुन सरकारी छात्रवृत्तिमा पढिरहेका आवसीय चिकित्सकलाई सुदूरपश्चिमका विभिन्न ठाउँमा खटिनको लागि पठाइएको स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. खेम कार्कीले बताए ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले ३३ जना डाक्टरहरु मध्ये १३ जना चिकित्सकलाई सेती प्रादेशिक अस्पताल र बाँकीलाई प्रदेशका अन्य जिल्लामा खटाइने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra