शुक्रबार, बैशाख ७, २०८१ Friday 19th of April 2024

नेपालमा थप एक जना कोरोना संक्रमित संख्या ३१ पुग्यो

  • स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : शनिबार, बैशाख ६, २०७७


नेपालमा थप एक जना कोरोना संक्रमित संख्या ३१ पुग्यो

काठमाडौं : नेपालमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ। यो सहित संक्रमित संख्या ३१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

मन्त्रालयले अहिले राती ८ बजे दिएको जानकारी अनुसार ६५ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो। उनी कोसी अस्पतालमा उपचाररत छन ।

३१ जनामा संक्रमण देखिए पनि ३ जना भने निको भइसकेका छन् । एक जना काठमाडौंबाट र एक जना बाग्लुङबाट शनिबार डिस्चार्ज भएका हुन् भने एक जना दुई महिना अघि नै डिस्चार्ज भइसकेका थिए।

शुक्रबार एकै पटक १४ नयाँ संक्रमित भेटिएका थिए भने आज १ जनामा देखिएपछि यो संख्या बढेर ३१ पुगेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra