शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

कोरोनाको कहर थप भयावह हुनसक्छ’ – विश्व स्वास्थ्य संगठन

  • स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : मङ्लबार, बैशाख ९, २०७७


कोरोनाको कहर थप भयावह हुनसक्छ’ – विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठनका महासचिव टेड्रस एडनमले यदि हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा एकजुट हुन सकेनौं भने भविष्यमा कोरोनाभाइरसको कहर थप भयावह हुनसक्ने चेतावनी दिएका छन् ।

उनले भने, ‘यो एउटा यस्तो भाइरस हो जसलाई अहिले पनि धेरै देश र धेरै मानिसहरुले बुझ्न सकिरहेको छैन । थुप्रै विकसित देश पनि यसको विषयमा गलत निष्कर्ष निकालिरहेका छन् किनभने उनीहरुसँग सही जानकारी नै छैन ।’

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra