शुक्रबार, माघ १८, २०८१ Friday 31st of January 2025

भोजपुरमा थपिए एक कोरोना संक्रमित – संक्रमित संख्या ४८ पुग्यो

  • स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : शुक्रबार, बैशाख १२, २०७७


भोजपुरमा थपिए एक कोरोना संक्रमित – संक्रमित संख्या ४८ पुग्यो

भोजपुर : भोजपुरका एक २६ वर्षीय युवकमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ।

धरानको विपी कोइराला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोनाभाइरस पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।

भोजपुरका यी युवकसहित आज तीन जना संक्रमित थपिएका छन्।

अहिलेसम्मको अद्यावधिक विवरण अनुसार ४८ जनालाई कोरोनाभाइरसको पुष्टि भएको छ।

जसमध्ये १० जना निको भएर घर फर्किएका छन् भने ३८ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचारका क्रममा छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra