सोमवार, साउन ४, २०८३ Monday 20th of July 2026

नेपालमा आज दश जनामा कोरोना संक्रमण पुष्टि – संक्रमित संख्या ६९

  • स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : आइतवार, बैशाख २१, २०७७


नेपालमा आज दश जनामा कोरोना संक्रमण पुष्टि – संक्रमित संख्या ६९

नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमणकाु पुष्टि भएको छ । संक्रमित मध्ये ५ पुरुष र ४ महिला छन् । ७ देखि ५८ वर्ष उमेरका छन् ।

त्यस्तै आजै पर्साको वीरगन्जमा एक जना पुरूषमा कोरोनाको संक्रमण पुष्टि भएको छ। वीरगन्ज ३ छपकैया ३६ वर्षीय पुरूषलाई कोरोना पुष्टि भएको हो। यसरी आज मात्रै १० जना नयाँ  संक्रमित भेटिए ।

योसँगै नेपालमा संक्रमितको संख्या ६९ पुगेको छ। तीमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

उपचार गरेर घर गएका रौतहटका एक युवालाई भने आइतबार फेरि अस्पताल भर्ना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra