शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

रूपन्देहीमा ६ सहित नेपालमा एकै दिन २४ जना कोरोना संक्रमित

  • स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : सोमवार, बैशाख २९, २०७७


रूपन्देहीमा ६ सहित नेपालमा एकै दिन २४ जना कोरोना संक्रमित

बुटवल : नेपालमा आज मात्रै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण अहिले भर्खर पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकामा सोमबार ६ जना थपिएको हो ।

Posted by Ministry of Health and Population-Nepal on Monday, May 11, 2020

सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको छ । सप्तरीमा आज नै १ जनामा पुष्टि भएको थियो ।

बर्दियामा भने पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।

यसरी नेमालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra