शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

नेपालमा थप १८ जनामा संक्रमण – संक्रमित ३७५ पुगे

  • स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : सोमवार, जेष्ठ ५, २०७७


नेपालमा थप १८ जनामा संक्रमण – संक्रमित ३७५ पुगे

नेपालमा सोमबार राति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका हुन

दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।
योसंगै नेपालमा जना संक्रमित ३७५ पुगेका छन ।

Posted by Ministry of Health and Population-Nepal on Monday, May 18, 2020

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra