शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्युु – प्रदेश सरकार

  • स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ८, २०७७


गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्युु – प्रदेश सरकार

बुटवल : रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ प्रदेश ५  सरकार सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले यसको पुष्टि गरे ।
मृतक गुल्मीको मदाने गाउँपालिका वडा नं. ६ का ४१ बर्षका पुरुष हुन् ।

शिक्षण पेशामा संलग्न उनलाई अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि रुपन्देहीमा रहेको क्रिमशन अस्पतालमा उपचारत थिए ।

हिजो पनि अस्पतालले त्यसरी खबर गर्यो पछि होइन भन्यो फेरि आज पनि मृत्युको खबर आयो, सत्य हो त ? भन्ने प्रश्नमा स्वास्थ्य महाशाखा प्रमुखले अस्पतालले त्यसरी कुरा फेरे कार्वाही हुने बताए । उनले भने, मृत्यु भएको हो, अब आधिकारीक मान्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra