काठमाडौं : नेपालमा आज बिहान ३० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालय तथा जनसंख्या मन्त्रालयद्वारा शुक्रबार बिहान ९ बजे जारी प्रेस विज्ञप्ति अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ । हालसम्म नेपालमा तीन जनाको कोरोनाका कारण मृत्यु भएको छ भने ४९ जना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन ।
https://www.facebook.com/489034948251696/posts/900211977133989/