शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

बाग्लुङ जिल्लामा ६ जनामा कोरोना संक्रमण पुष्टि

  • स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : बुधबार, जेष्ठ १४, २०७७


बाग्लुङ जिल्लामा ६ जनामा कोरोना संक्रमण पुष्टि

बाग्लुङ जिल्लामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तमानखोला गाउँपालिकाका ४ र बढिगाड गाउँपालिकाका २ जनामा कोरोना संक्रमण भएको हो ।

पीसीआर विधिबाट गरिएको परीक्षणमा बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश प्रगोलशालाका एक कर्मचारीले जानकारी दिए । दुवै गाउँपालीका प्रमुखले संक्रमित भेटिएको पुष्टि गरेका छन । संक्रमित सबै सुनौली नाकाबाट उद्धार गरिएकाहरू हुन ।

यी सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ जना पुगेको छ । बागलुङकै २ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra