शनिबार, साउन २, २०८३ Saturday 18th of July 2026

नेपालमा एकैदिन १५६ जना कोरोना संक्रमित थपिए

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ १५, २०७७


नेपालमा एकैदिन १५६ जना कोरोना संक्रमित थपिए

काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा थप १५६ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकको नियमित पत्रकार सम्मेलन मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा बिकास देवकोटाले जनएका छन ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । संक्रमित मध्ये ५ जनाको मृत्यु भएको छ भने १९० जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra