शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

नेपालमा थप १६६ जनामा कोरोना सङ्क्रमण पुष्टि – संक्रमित १५६७ पुगे

  • स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : आइतवार, जेष्ठ १८, २०७७


नेपालमा थप १६६ जनामा कोरोना सङ्क्रमण पुष्टि – संक्रमित १५६७ पुगे

नेपालमा थप १६६ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार पुष्टि गरेको छ।

मन्त्रालयका अनुसार अहिलेसम्म सङ्क्रमितको कुल सङ्ख्या १,५६७ पुगेको छ।

शनिवार एकै दिन १८९ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

शनिवार एक जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका थिए।

BBC

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra