शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

गुल्मी, पाल्पा, रुपन्देही, कपिलवस्तु र नवलपरासीमा थपिए १३ जना कोरोना संक्रमित

  • स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : सोमवार, जेष्ठ १९, २०७७


गुल्मी, पाल्पा, रुपन्देही, कपिलवस्तु र नवलपरासीमा थपिए १३ जना कोरोना संक्रमित

बुटवल : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ ६:१५ बजे जारी गरेको विज्ञप्ति अनुसार नेपालमा १३ जना कोरोना संक्रमित थपिए संगै संक्रमितको संख्या १८११ पुगेका छन ।

नयाँ संक्रमित मध्ये रेसुङ्गा गुल्मीका २६ वर्षका एक जना, निस्दी पाल्पाका १७ र ३६ वर्षका दुई जना, गैडहवा रुपन्देहीका ३ र ५४ वर्षका दुई जना, मायादेवी कपिलवस्तुका १९, २१, २६, २६, २७, ३५, र ४० वर्षका सात जना र सरावल नवलपरासीका ६ वर्षका एक जना नयाँ संक्रमित थपिएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra