मङ्लबार, फाल्गुन २२, २०८० Tuesday 5th of March 2024

नेपालमा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै बढी : संक्रमितको संख्या ५ हजार ६२ पुग्यो

  • स्वास्थ्यपत्र
  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३०, २०७७


नेपालमा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै बढी : संक्रमितको संख्या ५ हजार ६२ पुग्यो

काठमाडौं : स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार नेपालमा शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या ५ हजार ६२ पुगेका छन ।

हालसम्म ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् । मृत्युु हुनेको संख्या १६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra