बुटवल २९ बैशाख
कोभिड -१९ को महामारी विच अस्पतालमा अक्सिजनको हाहाकार मच्चिएको बेला लुम्बिनी प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक अपिल जारी गर्दै भनेको छ “घर, उद्योग, प्रतिष्ठान तथा अन्य स्थानमा राखिएका अक्सिजनका सिलिन्डर अस्पतालमा बुझाउन सार्वजनिक अपिल गरिन्छ ।” सार्वजनिक अपिल यस्तो छ ।