शुक्रबार, साउन ११, २०८१ Friday 26th of July 2024

अक्सिजन सिलिन्डर बुझाउन लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको अपिल

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : बुधबार, बैशाख २९, २०७८


अक्सिजन सिलिन्डर बुझाउन लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको अपिल

बुटवल २९ बैशाख

कोभिड -१९ को महामारी विच अस्पतालमा अक्सिजनको हाहाकार मच्चिएको बेला लुम्बिनी प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक अपिल जारी गर्दै भनेको छ “घर, उद्योग, प्रतिष्ठान तथा अन्य स्थानमा राखिएका अक्सिजनका सिलिन्डर अस्पतालमा बुझाउन सार्वजनिक अपिल गरिन्छ ।” सार्वजनिक अपिल यस्तो छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra