शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

मिसन अस्पतालमा विरगञ्जबाट अक्सीजन ल्याएर उपचार

  • अनु खनाल
  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ ४, २०७८


मिसन अस्पतालमा विरगञ्जबाट अक्सीजन ल्याएर उपचार

४ जेठ, पाल्पा,
विशेषगरी अक्सिजनको अभावका कारण छट्पटीएको लुम्बिनी प्रदेशमा कोभिड उपचार गर्न पाल्पा जिल्लाको मिसन अस्पताल पनि यतिबेला प्रताडित भएको छ । पछिल्लो समयमा फैलिएको कोभिडको नयाँ भेन्टिलेटरका कारण अस्पतालले विरगञ्जबाट समेत अक्सिजन ल्याएर उपचार गरिरहेको जनाएको छ ।

अस्पतालका डा. रचनकारक ले –‘मुख्य समस्या अक्सिजन भएको र मानिसलाई अक्सिजन धेरै चाहिने हुदा विरामीको उपचारका लागि विरगञ्ज लगायतका जिल्लाबाट अक्सिजन सलिन्डरहरु ल्याउने प्रयास जारी रहेको बताए । ‘

अस्पतालका अधिकृत जीवन भट्टराईले ‘मिसन अस्पतालले जनता र देशको लागि सबै स्टाफहरु मिलेर खटिरहेको बताए ।’ उनले २ घण्टामा एउटा सिलिन्डरको आवश्यक परेको जानकारी दिदै अस्पतालमा अक्सिजनको अभाब हुँदा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले २० वटा सिलिन्डर प्रदान गरेको पनि बताए ।

उक्त अस्पतालमा कोभिडका २९ जना विरामी उपचाररत रहेका छन् । त्यस मध्ये ५ जनाको अवस्था क्रिटिकल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra