शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

आधुनिक समाज डेण्टल र ईसेवा बिच सम्झौता

  • भेष बहादुर थापा
  • प्रकाशित मिति : शुक्रबार, माघ २८, २०७८


आधुनिक समाज डेण्टल र ईसेवा बिच सम्झौता

२७ माघ, बुटवल । आधुनिक समाज डेन्टल केयर प्रा लि बुटवल र ईसेवा बिच दात, मुख तथा गिँजा रोगको उपचार सम्बन्धमा सम्झौता पत्रमा बिहीबार हस्ताक्षर भएको छ । उक्त सम्झौतामा ईसेवाको तर्फबाट गोविन्द खनाल र आधुनिक समाज डेण्टल केयर प्रा लिको तर्फबाट अध्यक्ष अमृत भुषालले हस्ताक्षर गरे ।

सम्झौता अनुसार डेन्टलमा दाँत, मुख तथा गिँजा सम्बन्धी उपचार गर्न आउनेले ईसेवामार्फत कारोबार गरेमा १० देखि ५० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी दुईपक्षबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो  ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra