मङ्लबार, अशोज २२, २०८१ Tuesday 8th of October 2024

स्थापना दिवसमा स्वास्थ्य प्राविधिक संघकाेले गर्‍यो रक्तदान

  • प्रकाशित मिति : आइतवार, असार १७, २०८०


स्थापना दिवसमा स्वास्थ्य प्राविधिक संघकाेले गर्‍यो रक्तदान

नेपाल स्वास्थ्य प्राविधिक संघकाे ४५ ओैैँँ स्थापना दिवसकाे अवसर पारेर रुपन्देही शाखाले लुम्बिनी प्रादेशिक अस्पतालमा रक्तदान कार्यक्रम शनिवार सम्पन्न गरेकाे छ ।
उक्त अवसरमा संघका केन्द्रीय सचिव एवम् कार्यक्रमका प्रमुख अतिथि राधा आचार्यले रगतकाे खाँचाेलाई पूरा गर्न र संघलाई  गतिशील गराउन रक्तदान कार्यक्रम राखिएकाे बताईन् ।
उक्त कार्यक्रममा संघका केन्द्रीय सचिव अमृत भुसाल,पूर्व महासचिव भास्कर आत्रेय लगायतले संघका गतिविधिहरुलाई प्रभावकारी एवम् जनमुखी बनाउनु पर्नेेमा जाेड दिए ।
संघका जिल्ला उपाध्यक्ष सिद्धार्थ आचार्यकाे स्वागत र अध्यक्ष ईश्वरी पाैडेलकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ४५ जना स्वास्थ्यकर्मीहरुले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra