काठमाडौं- नेपाल सरकारले सरकारी कर्मचारीको नयाँ तलब स्वीकृत गरेको छ । अर्थ मन्त्रालयले तयार गरेको नयाँ तलब संरचना मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।
नयाँ स्वीकृत तलब संरचना अनुसार निजामती सेवाको प्रमुख पद मुख्य सचिवको तलब ६९ हजार ४८२ रुपैयाँ रहेको छ ।
त्यसैगरी स्वास्थ्य सेवा अन्तर्गत १२ औं तहको कर्मचारीको ६४ हजार ७२६ रहेको छ । सचिवले पनि सोही मासिक तलब पाउँने छन् ।
नयाँ तलब संरचना माथिको तालिका बमोजिम रहेको छ: