शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

स्वास्थ्य सेवाका कर्मचारीको नयाँ तलब तोकियो, अब कसले कति पाउँछन् ? [सूचीसहित]

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : सोमवार, साउन २०, २०७६


स्वास्थ्य सेवाका कर्मचारीको नयाँ तलब तोकियो, अब कसले कति पाउँछन् ? [सूचीसहित]

काठमाडौं- नेपाल सरकारले सरकारी कर्मचारीको नयाँ तलब स्वीकृत गरेको छ । अर्थ मन्त्रालयले तयार गरेको नयाँ तलब संरचना मन्त्रिपरिषद्‌ले स्वीकृत गरेको हो ।

नयाँ स्वीकृत तलब संरचना अनुसार निजामती सेवाको प्रमुख पद मुख्य सचिवको तलब ६९ हजार ४८२ रुपैयाँ रहेको छ ।
त्यसैगरी स्वास्थ्य सेवा अन्तर्गत १२ औं तहको कर्मचारीको ६४ हजार ७२६ रहेको छ । सचिवले पनि सोही मासिक तलब पाउँने छन् ।

नयाँ तलब संरचना माथिको तालिका बमोजिम रहेको छ:

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra