शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

नेकपाको स्वास्थ्य विभाग प्रमुखमा राजेन्द्र पाण्डे

  • प्रकाशित मिति : आइतवार, भदौ १, २०७६


नेकपाको स्वास्थ्य विभाग प्रमुखमा राजेन्द्र पाण्डे

काठमाडौं-  शुक्रबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले विभिन्न केन्द्रीय विभागहरुको नेतृत्व टुंगो लगाएको छ ।
जसअनुसार पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागको जिम्मेवारी राजेन्द्र पाण्डेलाई दिइएको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता नायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रमुखको जिम्मेवारी पाण्डेलाई दिएको नेकपाले विभागको उपप्रमुखको जिम्मा अञ्जना विसंखेलाई दिएको छ।
पाण्डे प्रदेश ३ को सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra