शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

कर्मचारी समायोजनका विषयमा स्वास्थ्य मन्त्रालयले जारी गर्‍यो सूचना

  • स्वास्थ्य पत्रकर्मी
  • प्रकाशित मिति : मङ्लबार, भदौ ३, २०७६


कर्मचारी समायोजनका विषयमा स्वास्थ्य मन्त्रालयले जारी गर्‍यो सूचना

काठमाडौं- संघीय संरचना अनुसार कर्मचारी समायोजनको काम अगाडि बढाइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुन नयाँ सूचना सार्वजनिक गरेको छ।

समायोजनको काममा निकै सुस्त बनेको मन्त्रालयले कर्मचारीलाई वर्षात र विपद्को समयमा खटिएको स्थानमा नै काम गर्न भनेको छ।

मन्त्रालयले पद, नाम र स्तरवृद्धिका विषयमा समायोजनपछि समाधान हुने कुरा पनि सूचनामा उल्लेख गरेको छ।
यस्तो छ सुचना

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra