शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

गुल्मीका डाक्टर उत्तम भए, यस वर्षको सर्वोत्तम डाक्टर

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : बिहिबार, भदौ १९, २०७६


गुल्मीका डाक्टर उत्तम भए, यस वर्षको सर्वोत्तम डाक्टर

बुटवल – जिल्ला अस्पताल गुल्मीका सुपरिटेन्डेन्ट डाक्टर उत्तम पाच्याले यस वर्षको उत्कृष्ट डाक्टरको उपाधि पाएका छन् ।

काठमाडौंबाट सञ्चालित स्वास्थ्य खबर पत्रिकाले हेल्थ अवार्ड २०७६ को अवसरमा डाक्टर पाच्यालाई उत्कृष्ट  डाक्टरको रुपमा उपाधि प्राप्त गरेका हुन् । उनलाई शिक्षामन्त्री गिरीराजमणि पोखरेल र स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले उपाधि प्रदान गरे ।

डाक्टर पाच्याले जिल्ला अस्पताल गुृल्मीमा  जोखिमपुर्ण शल्यक्रिया र सहज सुलभ सेवा प्रवाह गर्ने गरेको प्रति उच्च मूल्यांकन गर्दै उक्त उपाधिबाट सम्मानित गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra