शनिबार, साउन २, २०८३ Saturday 18th of July 2026

बरिस्ठ बाथ रोग विशेषज्ञ डाक्टर गुप्ता बुटवल आउँदै

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : शुक्रबार, भदौ २०, २०७६


बरिस्ठ बाथ रोग विशेषज्ञ डाक्टर गुप्ता बुटवल आउँदै

नेपालमै नाम चलेका बाथ रोग विशेषज्ञ डाक्टर अरूण कुमार गुप्ता भोलि अर्थात भदौ २१ गते काठमाडौं हेल्थ केयर मैत्रीपथ बुटवलमा आउने भएका छन । काठमाडौंको नर्भिक अस्पताल तथा अल्का अस्पतालमा कार्यरत डाक्टर गुप्ता बुटवल अाउने कुरा काठमाडौं हेल्थ केयरका सञ्चालक भेषबहादुर थापाले बताए । गत महिना सयौं सेवाग्राहीलाई यही आएर सेवा प्रदान गरेका डाक्टर फेरि आउँदैछन् ।

निम्न लक्ष्यण भएकाहरुले स्वास्थ्य परिक्षण गर्न सकिनेछ

जोर्नी दुख्ने, ढाड दुख्ने आदि मुख्य लक्षण हुन् । रातिमा बढी ढाड दुख्नु पनि ढाडको बाथको लक्षण हो । त्यस्तो बाथ काम गर्दा र एक्सरसाइज गर्दा अलि कम हुन्छ ।
हातगोडाका औंला निलो हुनु पनि बाथ हो । १२ हप्ताभन्दा पछाडि बच्चा गर्भमा नरहने वा खस्ने समस्या छ भने त्यो बाथको कारण हो ।रक्तनलीमा रगत जम्ने, त्यसपछि हातखुट्टा झमझम गर्ने र छारेरोग सबै बाथको लक्षण हो ।
हातगोडा बाङ्गिने, गाँठागुँठी आउने, पेट दुख्ने, डाबर आउने, चिलाउने पनि बाथको लक्षण हो । यदि त्यस्तो भैरह्यो भने छाला विशेषज्ञले पनि रिफर गरी बाथरोग विशेषज्ञकहाँ पठाउनुपर्छ ।
१२ हप्तापछि पनि बच्चा खस्यो भने गाइनोकोलोजिस्टले बाथरोग विशेषज्ञकोमा पठाउनुपर्छ । कतिपय बाथको कारण नै थाहा हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra