शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

स्वास्थ्य परिक्षण गरेर फर्किए प्रधानमन्त्री

  • प्रकाशित मिति : शनिबार, कार्तिक २, २०७६


स्वास्थ्य परिक्षण गरेर फर्किए प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अस्पतालमा स्वास्थ्य जाँच गराएका छन् ।

सिंगापुरमा उपचार गराएर फर्किएपछि पहिलो पटक स्वास्थ्य जाँच गराएका हुन् । शुक्रबार विहान करिव ९ बजेतिर धापासीस्थित अस्पताल पुगेका प्रधानमन्त्री ओली ९१५ रुममा बसेका थिए । उनी साँझ मात्र फर्किएका हुन् ।

फलोअप हो, रिपोर्टहरु आउन बाँकी नै छ,’ प्रधानमन्त्रीका निजी चिकित्सक दिब्या सिंह शाहले अनलाइनखबरसँग भनिन् ।

प्रधानमन्त्री ओली सिंगापुरमा उपचार गरेर २० भदौमा स्वदेश फर्किएका थिए । सिंगापुरमा उनको प्लाज्मा फेरिसस उपचार विधिबाट मिर्गौलाको एन्टीबडी हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra