शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

स्मृतिमा अस्पतालका बिरामीलाई फलफूल वितरण

  • स्वास्थ्य पत्र सम्बाददाता
  • प्रकाशित मिति : आइतवार, मंसिर ८, २०७६


स्मृतिमा अस्पतालका बिरामीलाई फलफूल वितरण

८ मंसिर, बुटवल
देवदह मेडिकल कलेजका निमित्त प्रमुख कार्यकारी अधिकृत ध्रुबप्रसाद खरेलका बुवा शंकर प्रसाद खरेलको गत कार्तिक ३० गते देहावसान भयो । स्मृतिको ९ अौँ दिनको अवसर पारेर नातिहरु सुरज खरेल र मिलन खरेलले देवदह मेडिकल कलेजको शैयामा रहेका बिरामीलाई स्वास्थ्य लाभको कामना गर्दै साथै हजुरबुबा बिरामी भएर सोही सस्थामा भर्ना भएको बेला सेवामा रहेका स्वास्थ्यकर्मीहरु लाई धन्यवाद ज्ञापन गर््दै फलफूल बितरण गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra