आइतवार, साउन ३, २०८३ Sunday 19th of July 2026

लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा मेसु सहित ७ बिभागीय प्रमुखको सरुवा

  • स्वाथ्यपत्र संवाददाता
  • प्रकाशित मिति : मङ्लबार, असार २४, २०७६


लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा मेसु सहित ७ बिभागीय प्रमुखको सरुवा
 लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा मेसु सहित ७ बिभागीय प्रमुखको सरुवा भएको छ। एकै चोटी ७ बिभागीय प्रमुखको सरुवा भएपछि उपचारमा समस्या हुने भएको अस्पतालले जनाएको छ ।
लामो समय सम्म लुम्बिनी प्रादेशीक अस्पतालमा कार्यरत बरिष्ठ चिकित्सकहरुको सरुवा हो । लुम्बिनी प्रादेशीक अस्पतालका मेसु डा कृष्ण प्रसाद खनालका अनुसार अहिले अस्पतालमा आफुसहित ७ जनाको सरुवा भएको बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमुख फिजीसियन डा बिष्णु पौडेललाई कोसी अञ्चल अस्पताल, वाल रोग बिभाग प्रमुख डा किरण मणि पौडेललाई पोखरा, सर्जन डा नाराद खतिवडालाई चितबन हाडजोर्जी प्रमुख डा राजेन्द्र सन्जेल क्षेत्री लाई बिर अस्पताल छाला रोग बिभाग प्रमुख डा मनिलाल नेबारलाई बिर अस्पताल काठमान्डौ, रेडियोलोजी बिभाग प्रमुख डा राजेन्द्र प्रसाद खनाललाई कान्ति अस्पताल काठमान्डौ र मेसु डा कृण्ण प्रसाद खनाललाई डडेलधुरा अस्पतालमा सरुवा गरेको छ ।

तर उनीहरुको ठाउमा कुनै पनि चिकित्सकलाई सरुवा गरेको छैन ।लुम्बिनी प्रादेशकि अस्पतालमा कार्यरत मेसु डा खनालको उमेर हदको कारण केहि महिनामा नै अबकास हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra