शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

गणतन्त्र दिवसमा भारतद्वारा नेपाललाई ३० वटा एम्बुलेन्स सहयोग

  • स्वास्थ्य पत्र सम्बाददाता
  • प्रकाशित मिति : आइतवार, माघ १२, २०७६


गणतन्त्र दिवसमा भारतद्वारा नेपाललाई ३० वटा एम्बुलेन्स सहयोग

काठमाडौं : छिमेकी देश भारतले आफ्नाे ७१ औँ गणतन्त्र दिवसका अवसरमा भारतीय दूतावासले नेपाललाई ३० वटा एम्बुलेन्स प्रदान  गरेको छ ।
नेपालमा रहेकाे भारतीय दूतावासले आफ्नो गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न अस्पताल तथा गैरनाफामूलक संस्थालाई ३० वटा एम्बुलेन्स सहयोग गरेको हो ।

कार्यबाहक राजदूत डा. अजय कुमारले भारतले नेपालको विकासको यात्रामा हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरे । विभिन्न समय र सन्दर्भमा भारतले नेपालका नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल तथा गैर नाफामूलक संस्थाहरुलाई ७ सय ८२  एम्बुलेन्स प्रदान गरेको छ ।

इण्डिया हाउसमा भएको स्वागत समारोहमा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन लगायत विभिन्न राजनीतिक दलका नेताहरु सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra