शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

कोरोना संक्रमणको यो पाटोलाई नबिर्सौं

  • डा. रवीन्द्र समिर
  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन २३, २०७६


कोरोना संक्रमणको यो पाटोलाई नबिर्सौं

१. विश्वमा हालसम्म ९८४२२ जनालाई कोरोना संक्रमण प्रमाणित भएको छ । उपाचारपछि ५५६३२ कोरोनामुक्त भएर घर फर्किएका छन् । ९४ % लाई निको भएको समाचार अत्यासलाग्दो होइन ।
२. हालै संक्रमण भएका ३९४०५ जनामध्ये ३३१३३ जना अर्थात ८४ % सामान्य अवस्थामा छन्, गम्भीर छैनन् ।
३. चीनमा हाल १६० जना मात्र नयाँ बिरामी थपिएका छन् । अर्थात चीनमा कोरोना नियन्त्रण हुँदैछ ।
४. विश्वको दोस्रो ठूलो जनसंख्या भएको भारतमा जम्मा ३१ जनालाई कोरोना संक्रमण भएको छ ।
५. मृत्युदर २ देखि ३ % छ भने चिन्ता /डर ९८ % छ । चिन्ता रोग होइन ।
६. मास्कको अभावले चिन्तित हुनु पर्दैन । मास्क लगाउनुका आफ्नै दु: ख छन् । उचित तरिकाले नलगाए झनै खतरा हुन्छ । मास्क लगाउने त कोरोना संक्रमण भएका, रुघाखोकी लागेका एवम् बिरामीको सेवा गर्ने स्वास्थ्यकर्मीलाई हो । स्वस्थ्य व्यक्तिलाई मास्कको जरुरि छैन ।
७. संक्रमण भएका देशबाट फर्किएका सबै कोरोना संक्रमित हैनन् । ९९ % स्वस्थ्य व्यक्ति हुन् ।
८. नेपालमा हालसम्म ४३३ जनालाई कोरोना परिक्षण गरिएकोमा १ जनालाई मात्र संक्रमण देखिएको छ । उनी निको भएर घर फर्किएका छन् ।
९. अत्यावश्यक काम बाहेक घरमै बस्नेलाई कोरोना संक्रमणको डर हुँदैन ।त्यसो त हाल नेपालमा १ जना पनि कोरोना संक्रमण प्रमाणित भएको व्यक्ति छैन ।

स्रोत : सामाजिक सञ्जाल

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra