बुधबार, पुस २, २०८२ Wednesday 17th of December 2025
“कोरोना संक्रमण पोजिटिभ देखिदैमा आत्तिनु पर्दैन” – किन ?

चीन, युरोपियन देशहरु, अमेरिका, क्यानडा लगायतका देशहरुमा हजारौंलाई कोरोना संक्रमण प्रमाणित भएको छ ।...

नेपालमा एक युवती कोरोना संक्रमित भएको पुष्टि

काठमाडौं: फ्रान्सबाट फर्केकी एक नेपालीलाई कोरोना भाइरस पुष्टि भएको छ। उनको हाल टेकुस्थित शुक्रराज...

सोमबारदेखि एक सातासम्‍म भारत र चीनतर्फको नाका बन्द गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने...

बीरगञ्जका शिवशंकरलाई कोरोना भाइरसको संक्रमण भेटियो, परिवारजन होम क्वारेन्टाइनमा

बीरगञ्ज : पर्साको वीरगञ्जका शिवशंकर रूङ्गटालाई कोरोनाको संक्रमण पोजेटिभ देखिएको छ। पर्साका सहायक प्रमुख...

‘कोरोनाले सबैलाई मारिहाल्दैन, सामान्य खोकी र ज्वरोमै निको हुन्छ, मनोबल बढाऔं’

अहिले कोरोनाको त्रासबाट जनजीवन अस्तव्यस्त बनेको छ। सबैजसो बर्गका व्यक्तिहरू कोरोनाको डरबाट आतंकित भएको...

कोरोना प्रकोप : इटालीमा शनिबार २४ घण्टामा मात्रै ७ सय ९३ को मृत्यु

रोम : कोरोना भाइरस(कोभिड–१९) को नयाँ इपिसेन्टर मानिएको युरोपका इटाली र स्पेनमा भाइरसको संक्रमण...

कोरोनाबारे तीन झुठा हल्ला, कतै तपाई झुक्किनु भयो कि ?

बुटवल : कोरोना भाइरस (कोभिड १९) लाई जोडेर सामाजिक सञ्जालमा झूठा प्रचारहरु हुन थालेका...

मुख स्वास्थ्य अनि कोरोना संक्रमण

हाम्रो शरीरको मूल ढोका अर्थात मुखको माध्यमबाट विभिन्न रोगहरुले प्रबेश पाउदछ। विश्व स्वास्थ्य संगठनले...

कोरोना भाइरसको आयु कति समय ?

जति कोरोनाभाइरस सङ्क्रमण फैलिइरहेको छ, त्यति नै विभिन्न वस्तुको सतहहरूसँग हाम्रो डर पनि बढिरहेको...

हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra